समाचार
उद्धारको स्थलगत अवलोकन गर्न प्रधानमन्त्री पोखरा जाँदै
आइतबार, ०१ माघ २०७९, १४ : २१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान दुर्घट्नास्थल पोखरा जाने भएका छन् ।
यति एयरको विमान दुर्घटना भएको स्थान पोखरामा स्थलगत अवलोकन र उद्दार कार्य अवलोकनका लागि प्रधानमन्त्री प्रचण्ड आइतबार त्यसतर्फ जान लागेको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
‘मन्त्रिपरिषद बैठक लगत्तै केही मन्त्रिका साथ प्रधानमन्त्री पोखरा जाने कार्यक्रम छ’, सचिवालयका एक सदस्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण