जसपा र जनमुक्तिबीच एकता वार्ता हुने
सोमबार, ०२ माघ २०७९, १४ : ४२
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र राष्ट्रिय जनमुक्ति पार्टीबीच एकता वार्ता हुने भएको छ ।
जसपाका कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ संयोजकत्वको कार्यदलले मङ्गलबार खड्क प्रसाद (केपी) पालुङ्वा नेतृत्वको जनमुक्ति पार्टीसँग एकता वार्ता गर्न लागेको हो ।
वार्ता सानो भर्याङस्थित श्रेष्ठ निवासमा हुने बताइएको छ ।
जसपाले केही पहिले समान विचारधारा भएका दलहरुसँग वार्ताका लागि श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण