भारतबाट घटेर आयो डिजेलको मूल्य, पेट्रोलको बढ्यो
सोमबार, ०२ माघ २०७९, १७ : ०३
काठमाडौँ । इण्डियन आयल कर्पोरेशनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँमूल्य सूची पठाएको छ । निगमका अनुसार आज पेट्रोलको नयाँ मूल्यसूची आएको हो ।
नयाँ मूल्यसूचीअनुसार भारतबाट पेट्रोलको मूल्य बढेर र डिजेलको मूल्य घटेर आएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर २.५० रुपैयाँ बढेर आएको छ भने डिजेलको मूल्य प्रतिलिटर २.७० रुपैयाँ घटेर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण