वर्षमानको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड अस्पतालमा
मङ्गलबार, ०३ माघ २०७९, १४ : ३८
काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेता वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न ललितपुरको सुमेरु अस्पताल पुगेका छन् ।
मंगलबार प्रचण्ड नेकपा ९माओवादी केन्द्र० का उपमहासचिव समेत रहेका पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन् ।
पुनको स्वास्थ्यमा समस्या आएपछि केही दिनयता अस्पताल भर्ना भएर उपचाररत छन् ।
पूर्वमन्त्री समेत रहेका पुन जटिल प्रकारको जण्डिस रोगबाट पीडित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण