राफेल नाडाल अष्ट्रेलियन ओपनबाट बाहिरिए, म्याकेन्जी म्याकडोनाल्डसँग पराजित
राफेल नाडाल बुधबार अस्ट्रेलियन ओपन २०२३ को दोस्रो चरणको खेलबाट बाहिरिएका छन् ।
आफ्नो २३ औं ग्रान्ड स्लाम एकल उपाधि जित्ने दौडमा रहेका नाडाल अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डसँग तीन सेटमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएका छन् ।
स्पेनिस टेनिस खेलाडी चोटका कारण खेलको क्रममा ‘मेडिकल टिम आउट’ लिए । त्यसपछि पनि जब उनी मैदानमा फिर्ता भए तब उनी दुखेकै अवस्थामा खेलिरहेको देखिए । उनलाई कम्मर नजिकै चोट लागेको छ ।
पहिलो राउण्डमा ज्याक ड्रेपरसँगको खेल जित्न उनले निकै संघर्ष गर्नुपरेको थियो । यो राउण्डमा उनले खेल ७–५,२–६, ६–४, ६–१ ले जित्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् ।
An incredible moment for Mackenzie McDonald, completing a straight sets win over Rafael Nadal! 🙌🇺🇸
— Wide World of Sports (@wwos) January 18, 2023
🖥️ #AusOpen LIVE | https://t.co/80XjQpwd6J#9WWOS #Tennis pic.twitter.com/r3jUd5sqCU
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण