विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा अधिकारी नियुक्त
बुधबार, ०४ माघ २०७९, १७ : ३२
काठमाडौं । सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा डा.देवराज अधिकारीलाई नियुक्त गरेको छ । बुधबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । त्यस्तै सरकारले भौतिक योजना तथा यातायात मन्त्रालयका सचिव उर्जामा र उर्जाका सचिव भौतिक मन्त्रालयमा सरुवा गरेको छ । बैठकले विभुषण सम्बन्धि अध्ययन समिति समेत गठन गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गरेपछि बसेको पहिलो बैठकमा क्रसर उद्योग सञ्चालनका सम्बन्धमा समेत छलफल गरे पनि निर्णय भैनसकेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण