बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उत्कृष्ट क्याम्पस छनोटका लागि आवेदन माग गरेको छ । आयोगले विश्वविद्यालयबाट सम्बन्धन लिई सञ्चालनमा रहेका आङ्गिक क्याम्पस क्याम्पसका साथै सामुदायिक र निजी (प्राइभेट) क्याम्पसका लागि...