खेलकुद
स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा क्यानको संलग्नता देखिएन : सीआईबी
मङ्गलबार, १० माघ २०७९, १५ : ४०
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले स्पट फिक्सिङको प्रारम्भिक अनुसन्धानमा नेपाल क्रिकेट संघ क्यानको संलग्नता रहेको नदेखिएको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै सीआईबीले हालसम्म आयोजक क्यानको संलग्नता नभएको तर, अनुसन्धान जारी रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानमा नेपाल टी–ट्वान्टी लिगको मुख्य आयोजक क्यानको संलग्नता देखिँदैन । हामी यो विषयमा पनि अनुसन्धान गरिरहेका छौं,’ आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण