नेपाल टी–ट्वान्टी लिगको चार खेलमा स्पट फिक्सिङ
मङ्गलबार, १० माघ २०७९, १५ : ४४
काठमाडौं । नेपाल टी–ट्वान्टी लिगका चार खेलमा स्पट फिक्सिङ भएको पाइएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार पत्रकार सम्मेलन गर्दै चार खेलमा स्पट फिक्सिङ भएको देखिएको बताएको हो ।
सीआईबीमा एसएसपी दिनेश आचार्यले चार खेलमा स्पट फिक्सिङ भएको पाइएको र त्यो विषयमा थप जानकारी लिरहेका बताए ।
‘हामीले गरेको प्रारम्भिक अनुसन्धानमा चार खेलका स्पट फिक्सिङ भेटिएको छ । हामी स्कोर बोर्ड पनि हेरिरहेका छौं,’ आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण