शनिबार, २१ माघ २०७९
ताजा लोकप्रिय

सुस्ता बचाउ अभियानका संयोजक गुरुङको निधन

मंगलबार, १० माघ २०७९, २१ : ५२
मंगलबार, १० माघ २०७९

बुटवल । सुस्ता बचाउ अभियानका संयोजक गोपाल गुरुङको उपचारको क्रममा निधन भएको छ ।

भारतीय अतिक्रमणको चपेटामा परेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) सुस्तामा नेपाली भूमि जोगाउन २४ वर्षदेखि अभियान सञ्चालन गर्दै आएका गुरुङको मस्तिष्क घातका कारण ६२ वर्षमा निधन भएको छ  । 

बिरामी भएपछि रुपन्देहीको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा  मंगलबार साँझ मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकबाट थप

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप