सेभेन थ्री स्पोर्ट्सलाई पुरस्कारका लागि मेल गरिरहेका छौं : कार्यवाहक सचिव मल्ल
बिहीबार, १२ माघ २०७९, १५ : ११
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले आफूहरू सेभेन थ्री स्पोर्ट्सलाई पुरस्कार राशिको लागि मेल गरिरहेको बताएका छन् ।
उनले सेभेन थ्री स्पोर्ट्सले पैसा नदिए कानुनी उपचारमा जाने बताएका हुन् । त्यसको लागि आफूहरू जुनसुकै निकाय पनि जान तयार रहेको उनले बताएका छन् ।
उनले पुरस्कार दिने जिम्मेवारी सेभेन थ्री स्पोर्ट्सको रहेको तर उनीहरू टाडा भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण