अभिनेता पुष्पले गराए व्रतबन्ध
बिहीबार, १२ माघ २०७९, १६ : ३१
काठमाडौँ । अभिनेता पुष्प खड्काले व्रतबन्ध गराएका छन् । कैलालीस्थित घरमा बिहीबार एक समारोहका बीच उनको व्रतबन्ध म्युजिक भिडियो निर्देशक माइल चन्दले बताएका छन् ।
थुप्रै फिल्म तथा म्युजिक भिडियो अभिनय गरेका पुष्प पछिल्लो समयका फिल्मको चल्तीको हिरो हुन् । निर्देशक माइकलले व्रतबन्धले विवाहका लागि बाटो खुलेको बताएका छन् ।
उनले पुष्पको व्रतबन्धको एक तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन्, ‘चलचित्र तथा म्युजिक भिडियोका कलाकार पुष्प खड्काको व्रतबन्ध भएको छ । अव बाटो खुल्यो । म लुगा सिलाउन हिँडे ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण