अखिल क्रान्तिकारीकी अध्यक्ष सिंहमाथि आर्थिक अनियमितताको आरोप
शुक्रबार, १३ माघ २०७९, १६ : १०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । अध्यक्ष सिंहले पोखरा विश्वविद्यालय र सीटिइभीटिमा आर्थिक चलखेल गरेको भन्दै संगठनकै लेखा आयोगले २४ घण्ट स्पष्टीकरण सोधेको हो ।
शुक्रबार आयोगका उपप्रमुख गम्भीर साउदले आर्थिक पोखरा विश्वविद्यालय र सीटीइभीटीमा संगठन विस्तार गर्ने नाममा आर्थिक लेनदेन र बार्गेनिङ गरेको कुरा बाहिर आएको भन्दै त्यसबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन सिंहलाई अनुरोध गरेका छन् । विज्ञप्तिमा कसमस कलेजमा समानान्तर गतिविधि गरेको भन्ने विषयमा पनि स्पष्ट पार्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण