शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेकपाले हटायो समानुपातिकबाट पञ्चा सिंहको नाम

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फको बन्दसूचीबाट नेतृ पञ्चा सिंहको नाम हटाएको छ ।  समानुपातिक सूची परिमार्जन गर्दै आफ्नो नाम हटाइएको सिंह आफैँले सार्वजनिक गरेकी छन् ।  नेकपाले आयोगमा बुझाएको...