सीडीओ कार्यालयका दुई फरक दृश्य : सर्वसाधारण बिहानैदेखि लाइनमा, रविलाई ‘विशेष सुविधा’
आइतबार, १५ माघ २०७९, १३ : ४३
काठमाडौँ । आइतबार बिहान जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सदाझैँ भन्दा अलि बढी थियो । पूर्व गृहमन्त्री रवि लामिछाने नागरिकता पुन: प्राप्तिका लागि आउने भएपछि सञ्चारकर्मीहरूको बाक्लो भीड लागेको थियो । उता सर्वसाधारणहरू हरेक दिन जस्तै लाइन लागेर नागरिकता लिने प्रक्रियामा रहेका थिए ।
करिब साढे ११ बजेलामिछाने दलबलसहित प्रशासन पुगे । त्यहाँ पुग्ने बित्तिकै लाइन मिचेर कार्यालयभित्र छिरेर नागरिकता पुनः प्राप्ति प्रक्रिया अघि बढाए । प्रशासनले पनि तुरुन्तै नागरिकता पुनः प्राप्तिको प्रक्रिया सुरु गरेको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध ठहर गरेपछि लामिछाने आइतबार बबरमहलस्थित प्रशासन कार्यालय पुगेका हुन् ।सर्वसाधारणहरू नागरिकता बनाउन सास्ती खेपिरहँदा पूर्वगृहमन्त्रीले विशेष सुविधा पाएका थिए । हेरौँ तस्बिरहरू :






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण