फोटोफिचर
रवि लामिछानेको नेपाली नागरिकता कायम भएपछि सीडीओ कार्यालयमा जे देखियो (तस्बिरहरु)
आइतबार, १५ माघ २०७९, १४ : २६
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेको पुरानो नेपाली नागरिकता पुनः कायम भएको छ। आइतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर उनले आफ्नो नेपाली नागरिकता पुनः कायम गराएका हुन् ।
सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि उनले नेपाली नागरिकता कायम गराउन प्रक्रिया पुरा नगरेको ठहर गरेपछि गृहमन्त्री, सांसद र पार्टी सभापति पद गएको थियो ।
_dM9y8Up0JO.jpg)
_wCsJTWUU3X.jpg)
_UvZgX2YxrU.jpg)
_XmghML3AXj.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण