क्यान बैठक आज : सन्दीपबारे के होला निर्णय ?
मङ्गलबार, १७ माघ २०७९, १० : १८
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) को कार्यसमिति (बोर्ड) बैठक मंगलबार आज बस्दैछ । क्यान बैठकका एजेण्डा अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर क्यानका एक सदस्यका अनुसार आजको बैठकमा बलात्कार आरोपित नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा फर्काउनेरनफर्काउने बारे निर्णय हुनसक्ने छ ।
यसअघि क्यानले क्रिकेटर सन्दिप लामिछानेलाई खेलमा फर्काउने विषयमा कानुन अनुसार अघि बढिने स्पष्ट पारेको थियो । अध्यक्ष चतुरबहादुर चन्दले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानलाई सन्दीपको विषयमा कानुन अनुसार अघि बढ्नु भनेको बताएका थिए ।
यस्तै बैठकमा नेपाल टी–२० लिगको समीक्षा र नेपालमा प्रस्तावित एसियन प्रिमियर कपबारे पनि छलफल हुने ती सदस्यले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण