नक्कली मल बेचेको आरोपमा सर्लाहीबाट पसले पक्राउ
मङ्गलबार, १७ माघ २०७९, ११ : २७
काठमाडौँ । सर्लाहीमा पोटास भनेर नक्कली मल बेचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोडैता नगरपालिका–७ घर भएका ५५ वर्षीय मोहन दास छन् ।
दासले सञ्चालन गरेको महालक्ष्मी कृषि सहकारी संस्था लिमिटेड र दास बीज भण्डारमा पोटास भनेर ‘बिरला अक्साइड सिमेन्ट कलर’ मिसाएर बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सर्वोत्तम खाद्यको बोरामा नुन र बिरला अक्साइड मिसाएर बेचेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएको जिप्रका सर्लाहीका डिएसपी विजय श्रेष्ठले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लमजुङमा वृद्धको हत्या, गहना लुटेर चितवनमा बिक्री
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण