राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृत डिएसपीमा बढुवा
काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागका २२ जना अनुसन्धान अधिकृतहरू प्रमुख अनुसन्धान अधिकृत (डिएसपीमा बढुवा भएका छन् । बढुवा समितिको सिफारिस अनुसार राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले उनीहरूलाई बढुवा नियुक्ति गर्ने निर्णय गरेका हुन् ।
बढुवा सिफारिस समितिले माघ ११ मा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिस अनुसार मेघराज कँडेल एक नम्बरमा बढुवा भएका छन् ।
बढुवा सूची:
१. मेघराज कँडेल
२.रुद्रबहादुर गुर्मछान मगर
३. अशोक पौडेल
४. तिलकबहादुर केसी
५. नारायण शर्मा
६. लोकराज जोशी
७. नित्यानन्द ढुंगाना
८. केशवराज सुवेदी
९. दीपक केसी
१०.सविना राई
११.पूजा बेल्वासे
१२. समिता गिरी
१३. मदन पौडेल
१४. गोविन्द प्रसाद पाण्डेय
१५. सरोज कुमार तिवारी
१६. चिरन कोइराला
१७. द्रोणबहादुर बुढाथोकी
१८. धर्मकान्त चौधरी
१९. विष्णुहरि पण्डित
२०. सत्यनारायण रावत
२१. कुशल थापा मगर
२३. झनकराज शर्मा ।
बढुवा सूचीको आठौँ नम्बर सम्मका अधिकृतहरू २०७१ र २०७२ मा इन्स्पेक्टरमा बढुवा भएकाहरू छन् । सूचीको नवौँ नम्बरमा रहेका दीपक केसी सहितका अधिकृतहरू २०७३ मा अनुसन्धान अधिकृत (इन्स्पेक्टर) मा भर्ना भएका हुन् । २०७३ साउन ११ मा नियुक्त भएका अधिकृतहरू बढुवा भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण