फरार प्रतिवादी पक्राउ
बुधबार, १८ माघ २०७९, १३ : ३८

जुम्ला । जुम्लामा लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन्। चन्दनाथ नगरपालिका-८ रोकायावाडाका ३८ वर्षीय धनबहादुर रोकाया पक्राउ परेका हुन्।उनलाई प्रहरी चाैकी हाँकुबाट खटिएको टोलीले उनको घरमै पुगेर नियन्त्रणमा लिएको डिएसपी नरेन्द्र चन्दले बताए। रोकायालाई जिल्ला अदालत बाँके जिल्ला अदालतको मिति २०७२ भदौ ६ गतेको आदेश फैसलाले गाँजा चरेस मुद्दामा १० महिना ६ दिन कैद सजाय तोकेको थियो । उनलाई अदालत जुम्लामा पेस गरिएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन
-
अब तलमाथि हुँदैन, दुई/चार दिनमै नयाँ गभर्नर पाउँछौँ : सञ्चारमन्त्री
-
काठमाडौँमा बृहत् कार्यक्रम गर्ने संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय
-
लोकतान्त्रिक मोर्चाले काठमाडौंमा बृहत कार्यक्रम गर्ने
-
आईपीएलको बाँकी खेल खेल्न हेजलउड फर्कने भएपछि बेंगलुरु उत्साही
-
मलेसिया रोजगारमा सिण्डिकेट लागू गर्न खोजिएको भन्दै व्यवसायीहरूले थाले विरोध