पठान फिल्म हेर्न पुगिन् पूर्वरानी कोमल
बुधबार, १८ माघ २०७९, १७ : ३५
काठमाडौँ । पूर्वरानी कोमल शाह बलिउड फिल्म पठान हेर्न पुगेकी छन् । उनी बुधबार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा उक्त फिल्मी हेर्न पुगेकी हुन् ।
‘दरबार सिनेम्याक्समा तपाईको भव्य उपस्थितिबाट हामी धेरै खुसी छौँ’, दरबार सिनेम्याक्सले फेसबुकमा लेखेको छ, ‘फेरि फेरि पनि हामी स्वागत गर्न आतुर रहनेछौँ ।’
पठानमा बलिउड अभिनेता शाहरुख खानलगायतको अभिनय रहेको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण