बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वरानी कोमल शाहले गरिन् पुष्पमेलाको अवलोकन (तस्बिरहरु)

काठमाडौँ । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन् । शुक्रबार जावलाखेल पुगेर पूर्व रानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन् ।  उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिद...