चिकित्सक संघको निर्वाचन सुरु
बिहीबार, १९ माघ २०७९, ११ : २९
काठमाडौँ । नेपाल चिकित्सक संघको निर्वाचन आजदेखि उपत्यकामा सुरु भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान मतदान केन्द्रमा संघको २९ औं केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन हुँदैछ । आजदेखि उपत्यकामा माघ २१ गतेसम्म निर्वाचन हुनेछ ।
माघ ६ र ७ गते संघका १६ वटा शाखा कार्यालयमा निर्वाचन भइसकेको छ । संघको अध्यक्षका लागि पेशागत समावेशी समूह डा.सन्तोष पौडेलको समूह, लोकतान्त्रिकबाट डा.अनिलविक्रम कार्कीको समूह र स्वतन्त्र समूहबाट डा.शिवजी सिलवालले निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण