सुर्खेतमा बसको ठक्करबाट एकजना महिलाको मृत्यु
आइतबार, २९ माघ २०७९, १८ : १६
सुर्खेत । सुर्खेतमा बसले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ ।
सुर्खेत बसपार्कमा बसको ठक्करबाट अन्दाजी ६२ वर्षीय महिलाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लक्ष्मण शाहीका अनुसार बा४ख ८०६१ नम्बरको बसले २ बजेको समयमा उनलाई ठक्कर दिएको थियो ।
उनका अनुसार बस चालक भने फरार भएका छन् । बस नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । फरार चालकको खोजीकार्य भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण