वीरेन्द्रनगर घटना : आन्दोलनकारीले लाइन काट्दा विद्युत् अवरुद्ध
सोमबार, ०१ फागुन २०७९, १४ : १८
सुर्खेत । वीरेन्द्रनगरमा जारी आन्दोलनकारीहरूले विद्युत् लाइन काट्दा वीरेन्द्रनगरमा विद्युत् अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणको सुर्खेत शाखाका अनुसार आन्दोलनकारीहरूले विद्युत् तार काट्दा खजुरादेखि बजार क्षेत्रमा विद्युत् अवरुद्ध भएको हो ।
मंगलगढी चोकमा मर्मत कार्य गर्न खोज्दा आन्दोलनकारीले सम्भव नभएको प्राधिकरणले जनाएको छ । आन्दोलन नियन्त्रण नभएसम्म मर्मत कार्य गर्न सम्भव नहुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण