भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा
मङ्गलबार, ०२ फागुन २०७९, १८ : ०१
काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन सम्पन्न गराउनको लागि अध्यक्षमण्डलको घोषणा गरिएको छ ।
पूर्वअध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको हो ।
अध्यक्ष मण्डलको सदस्यहरूमा यसअघिका अध्यक्षहरू सदस्य रहेका छन् । जसमा, विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल रहेका छन् ।
अध्यक्षमण्डलले अनेरास्ववियुको महाधिवेशन सम्पन्न नहुँदासम्म बन्दशत्र सञ्चालन गर्नेछ ।
अहिले अध्यक्षमण्डलको बैठक बसिरहेको छ । उक्त बैठकले निर्वाचन कार्यतालिका तय गर्नेछ । र निर्वाचन आयोगलाई निर्वाचनका लागि निर्देशन दिनेछ ।
तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण