फोटोफिचर
दलका नेता र कलाकारहरुबीच मैत्रिपूर्ण फुटबल, तस्बिरमा हेर्नुहोस्
बुधबार, ०३ फागुन २०७९, १५ : ४५
काठमाडौँ । केपी ओली कपको पूर्वसन्ध्यामा राजनीतिक दलका नेता र कलाकारहरुबीच मैत्रिपूर्ण फुटबल खेल भएको छ। बुधबार ललिपुरको सातदोबाटोस्थित एन्फा मैदानमा राजनीतिक दलका नेता र कलाकारहरुबीच फुटबल खेलमा प्रतिस्पर्धा भएको हो ।
सो खेलमा कलाकारको पक्षबाट धिरेन शाक्यले कप्तानी गरेका थिए भने राजनीतिक नेताहरुको तर्फबाट एमाले महासचिव शंकर पोखरेलले कप्ताानी गरेका थिए। फुटबल खेलमा एमाल महासचिवसहित युवा नेता महेश बस्नेत लगायत सहभागी रहेका थिए । राष्ट्रिय युवासंघले आयोजना गरेको केपी ओली कप फाल्गुन ११ गतेदेखि सुरू हुँदैछ।
_NHOtX6PR0t.jpg)
_Ktz6VGvFfj.jpg)
_bSvzsAUEZK.jpg)
_Rwq0CxZFO8.jpg)
_DSmEnQ7WrU.jpg)
_DWro8LdEQx.jpg)
_XZQaJrwXlA.jpg)
_v616z5QuD9.jpg)
_k2G5iqT2RO.jpg)
_U7L4jB4oiO.jpg)
_Avs145psZo.jpg)
_KF7ZBNhgQP.jpg)
_RWySI40TYj.jpg)
_2VpVggXyUv.jpg)
_We0o3ek8Wb.jpg)
_hcKCM95shf.jpg)
_EDESgu73nc.jpg)
_SiO5fGqryL.jpg)
_MGKGemLVM3.jpg)
_UDlQTYpViz.jpg)
_q47tx3pjaa.jpg)
_hUWG9dRjOj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण