जुम्लामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, ५ जना घाइते
बुधबार, ०३ फागुन २०७९, २१ : ०२
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका-६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
मृत्यु हुनेमा पातारासी-२ का अन्दाजी ५२ वर्षीय अमिर बोहोरा रहेको स्थानीय भक्तबहादुर बुढाले जनाए ।
यस्तै घाइते हुनेमा पातारासी-३ का २९ वर्षीय सुर बुढा, १२ वर्षीय सरिता बोहोरा, ५० वर्षीय लोग बहादुर बोहोरा, ३० वर्षीय मायादेवी बोहोरा र ५० वर्षीय परेक बोहोरा रहेका छन् ।
जुम्लाको सदरमुकामबाट लासी बजार जाने क्रममा ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी प्रल्हाद कार्कीले बताए ।
कर्णाली प्रदेश ००२००१त ०४२७ नम्बरको ट्याक्टर दुर्घटना भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण