उद्धव पौडेल थपिएसँगै राप्रपामा उपाध्यक्षको संख्या ८ जना पुग्यो
बिहीबार, ०४ फागुन २०७९, २३ : १९
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उद्धव पौडेल थपिएसँगै उपाध्यक्षको संख्या ८ जना पुगेको छ । राप्रपाको विधानमा उपाध्यक्ष ८ जना रहने व्यवस्था अनुसार रिक्त एक पदमा उद्धव पौडेललाई मनोनित गरिएको प्रवक्ता मोहन श्रेष्ठले बताए ।
अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधान बमोजिम पौडेललाई उपाध्यक्षमा मनोनित गरेका हुन् ।
राप्रपाका उपाध्यक्षमा अब पौडेलसहित विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान, रोशनी कार्की, रवीन्द्र मिश्र, मुकुन्द श्याम गिरी र हेमजंग गुरुङ रहेका छन् । जसमा ४ जना निर्वाचित हुन् भने अरु मनोनित हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ई–सेवाको कर्मचारी बनेर ठगी गर्ने पक्राउ
-
कम्पनीहरूलाई सरकारको राहत : असोजभित्र विवरण बुझाए पुराना जरिवाना मिनाहा
-
गोविन्दबहादुर बटालाले गरे अदालतमा आत्मसमर्पण, डिल्लीबजार कारागार चलान
-
जेनजी आन्दोलनमा फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ
-
स्कुलमा सँगै पढेका साथीले नै अपहरण गरेर मागे २२ लाख फिरौती
-
कहिले खाली हुन्छ पोखरा बसपार्क ? फेरि थपियो समितिको म्याद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण