जुम्लामा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन १४ गतेदेखि हुने
बिहीबार, ०४ फागुन २०७९, १८ : ५७
जुम्ला । जुम्लामा १३औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता फागुन दोस्रो सातादेखि हुने भएको छ ।
जिल्ला खेलकुद विकास समितिको मंगलबार बसेको बैठकले फागुन १४ देखि १६ गतेसम्म राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
खेल चन्दननाथ नगरपालिका– ४ भारतीवाडास्थित नेपाली सेनाको टुँडिखेलमा हुने जिल्ला खेलकुद विकास समिति सदस्य सचिव संगीता आचार्यले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण