सांसद चन्द्र भण्डारीकी आमाको पशुपतिमा अन्त्येष्टि (तस्बिरहरु)
शुक्रबार, ०५ फागुन २०७९, १६ : ३४
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा चन्द्र भण्डारीकी आम हरिकाला भण्डारीको पशुपतिमा अन्त्येष्टि गरिएको छ । बुधबार ग्यास विस्फोट हुँदा घाइते भएकी भण्डारीको बिहीबार बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
ग्यास विस्फोटमा घाइते भएका सांसद भण्डारीको भने भारतमा उपचार भइरहेको छ ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण