प्रदेशको स्वास्थ्य सेवा सुधार गर्छौं : मन्त्री पन्थी
शुक्रबार, ०५ फागुन २०७९, १९ : ०६
बुटवल । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि आफू लागिरहेको बताएका छन् ।
शुक्रबार रुपन्देहीमा बोल्दै उनले प्रदेशको स्वास्थ्य नीति, अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, अस्पतालका भौतिक पूर्वाधारका लागि मन्त्रालयले विशेष काम गर्ने बताए ।
यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले खोपका विषयमा तिन तहका सरकारको सहकार्य आवश्यकता रहेको बताए ।
स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले स्वास्थ्यका सूचकमा लुम्बिनी प्रदेशको अवस्था दयनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
-
युद्ध चर्किएसँगै अमेरिकाद्वारा ट्राभल एड्भाइजरी
-
इरानको आक्रमणपछि ट्रम्पद्वारा ‘भीषण हमला’को चेतावनी
-
बाबुले चक्कु प्रहार गर्दा २१ वर्षीय छोराको मृत्यु
-
विद्यार्थी आन्दोलनलाई भारतीय कलाकारहरूको ऐक्यबद्धता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण