ढोकाको ताला फुटाएर १० तोला सुन र नगद चोरीे
शनिबार, ०६ फागुन २०७९, १८ : ००
स्याङ्जा । स्याङ्जाको आँधीखोला गाउँपालिका-१ का विभिन्न स्थानमा चोरी भएको छ । गाउँपालिकाको धारु बस्ने हरि माया थापाको घरबाट ढोकाको ताला फुटाई १० तोला बराबरको सुनको विभिन्न गरगहना र नगद ६२ हजार रुपैयाँ चोरी भएको हो ।
त्यस्तै सोही ठाउँ बस्ने दिल माया परियारको घरबाट करिब आधा तोला बराबरको १ थान तिलहरी शुक्रबार दिउँसो चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रत्नपार्कमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
स्पेनसामु किन निरीह देखियो फ्रान्स ? इङ्ल्यान्ड र अर्जेन्टिनामा कुन बलियो ? (भिडियो)
-
नियम विपरीत शैक्षिक उपाधि लिएका सिएमजी युनिभर्सिटीका १३ जनाको समकक्षता रद्द
-
नेपालको सुरक्षा खर्चमा वृद्धि : दक्षिण एसियामा नेपाल कति असुरक्षित ?
-
प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित
-
अमेरिकाद्वारा प्रहरीलाई लागुऔषध परीक्षण किट प्रदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण