जुम्लामा लागु औषधसहित दुई जना पक्राउ
शनिबार, ०६ फागुन २०७९, २१ : १३
जुम्ला । प्रहरीले लागु औषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। शनिवार दिउँसो उनीहरू जुम्लाको चन्दननाथ नगरपालिका ६ बसपार्कस्थित कर्णाली होटेलबाट पक्राउ परेका हुन् ।
गोप्य सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीले चन्दननाथ - २ बस्ने २९ वर्षीय तिलक भण्डारी र चन्दननाथ -१० बस्ने वर्ष २२ वर्षीया प्रतीक्षा थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी प्रह्लाद कार्कीले बताए।
उनीहरूको साथबाट ब्राउन सुगर ४ ग्राम ८ सय ५० मिली ग्राम, मोबाइल थान २, नगद २० हजार ५ सय १० रुपैयाँ बरामद भएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण