तनहुँको कृषि फर्ममा आगलागी
आइतबार, ०७ फागुन २०७९, १२ : ०८
तनहुँ । तनहुँ देवघाट गाउँपालिका वडा नं। ५ कालीमाटी स्थित एक कृषि फर्ममा आइतबार बिहान आगलागी भएको छ । भट्टराई कृषि बाख्रा फर्ममा रातको समयमा आगलागी हुँदा गोठमा रहेका बाख्रा, भैसीपाडा, गाईवस्तुहरु मध्ये गर्भिणी अवस्थाका ४ ओटा बाख्राहरू जलेर मृत्यु भएको छ ।
गर्भिणी अवस्थाका १८ वटा बाख्राहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । उक्त आगो तत्काल प्रहरी तथा स्थानीय मानिसहरूको सहयोगमा पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति शवदाह गृह मेसिन खरिद भ्रष्टाचार मुद्दा १३ औँ पटक पेसीमा
-
चिया उद्योग बन्द भएको विषय संसदमा उठ्यो
-
नवनिर्वाचित अध्यक्ष डाँगीद्वारा मार्गचित्र सार्वजनिक : ‘इप्पान भिजन २०२९’ र डिजिटल प्रणाली मुख्य प्राथमिकता
-
सुस्तामा भारतीय एसएसबीको हस्तक्षेपबारे राप्रपाको प्रश्न– सरकार कहाँ छ ?
-
सम्पत्ति शुद्धीकरण मुद्दा : व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको बयान जारी
-
ऊर्जा क्षेत्रका जल्दाबल्दा एजेण्डा सरकारको नीतिमा समेट्न सफल : निवर्तमान अध्यक्ष कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण