जीवन विकास लघुवित्तले २८ प्रतिशत बोनस दिने
सोमबार, ०८ फागुन २०७९, १० : ५०
काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्ना लगानीकर्तालाई २८ प्रतिशत बोनस सेयर दिने भएको छ । गत आर्थिक वर्षको नाफाबाट असार मसान्तसम्मको चुक्ता पूँजीको २८ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।
असार मसान्तमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँ कायम थियो । यसको २८ प्रतिशतले हुने २८ करोड ९५ लाख रुपैयाँ बोनस सेयर वितरण गर्ने भएको हो ।
यस्तै, कम्पनीले आफ्ना लगानीकर्तालाई ९.३६ प्रतिशत नगद लाभांस समेत दिने भएको छ । कम्पनीले चुक्ता पूँजीको ९.३६ प्रतिशतले हुने ९ करोड ६८ लाख ९५ हजार रुपैयाँ (कर प्रयोजनसहित) वितरण गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको अवस्थाबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै वीर अस्पताल
-
गणेश नेपाली घटना प्रकरण : छानबिन गर्न युवा सङ्घको माग
-
राष्ट्रियसभा बैठक : दुई मन्त्रीले मौखिक प्रश्नको उत्तर दिने
-
लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने छ चालक नियन्त्रणमा
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
संसद्का दुई समितिको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण