रुसले अमेरिकासँगको सन्धिमा सहभागिता तोड्दै
मङ्गलबार, ०९ फागुन २०७९, २० : ५२
मस्को । रुसले संयुक्त राज्य अमेरिकासँगको नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) मा आफ्नो सहभागिता तोड्न लागेको छ ।
राष्ट्रपति भ्लादिमिर पुटिनले संघीय सभालाई आफ्नो वार्षिक सम्बोधन गर्ने क्रममा सो धारणा राखेका हुन् । विस्तृत विवरण आउन बाँकी छ । (रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण