बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक शौचालयलाई निरन्तरता दिन काठमाडौँ महानगरको आग्रह

बुधबार, १० फागुन २०७९, ०८ : ५१
बुधबार, १० फागुन २०७९

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत जेठ १६ गतेको निर्णय र अनुरोध अनुसार आफ्नो शौचालयलाई सार्वजनिक रुपमा प्रयोग गर्न दिएका सङ्घ संस्था र व्यवसायीलाई यो कार्यलाई निरन्तरता दिन आग्रह गरेको छ । 

आज एक सूचना जारी गर्दै महानगरले आफ्नो आग्रहलाई स्वीकार गरेकोमा धन्यवाद दिँदै यस कार्यलाई निरन्तरता दिन चाहने सङ्घ संस्थाले महानगरमा सम्पर्क गर्न पनि अनुरोध गरेको हाे । 

गत जेठमा महानगरले निजी शौचालयलाई सार्वजनिक गर्न आग्रह गरेपछि विभिन्न होटेल तथा सङ्घ संस्थाले महानगरको यो अभियानलाई साथ दिएका थिए । 

mahanagar

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप