राजनीति
माधव नेपालसँगको छलफलपछि प्रधानमन्त्री प्रचण्ड भेट्न देउवा बालुवाटारमा
बुधबार, १० फागुन २०७९, १९ : ५७
काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि देउवा प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका हुन् ।
राष्ट्रपतिमा निर्वाचनका लागि १३ गते उम्मेदवारी मनोनयनको कार्यतालिका रहेकाले नेताहरूको भेटघाटले तीव्रता पाएको छ । आज बिहान मात्र प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिका विषयमा छलफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
-
नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने इजरायलको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण