राति रड बोकेर हिँड्ने पक्राउ
शुक्रबार, १२ फागुन २०७९, १० : १०
बनेपा । काभ्रेपलाञ्चोकको बनेपामा राति शंकास्पदरुपमा रड बोकेर हिँड्ने एक जना युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बनेपाका अनुसार गत फागुन ९ गते राति साढे ११ बजे सडक पेटीमा शङ्कास्पद रूपमा चोरीमा प्रयोग हुने फलामको रड लिई बसिरहेको अवस्थामा ती युवक पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नमोबुद्ध न.पा. वडा नं. ६ का २५ वर्षीय ईन्द्रलाल तामाङ रहेका छन् । तामाङलाई पक्राउ गरी फागुन १० गते जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट चोरी तथा डाँका सम्बन्धी कसुर अन्तर्गत सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण