राजनीति
राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु
शनिबार, १३ फागुन २०७९, ०९ : ४४
राष्ट्रपति र सरकारबारे निर्णय लिन एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी कार्यालय च्यासलमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको हो।
राष्ट्रपति पदका लागि आज उम्मेदवारी दर्ता हुने भएकोले उम्मेदवारी दिने या नदिने भन्ने विषयमा बैठकले ठोस निर्णय दिने बताइएको छ । यस्तै सरकारमा रहने या नरहने भन्नेबारे पनि निर्णय लिने बताइएको छ ।
शुक्रबार वर्तमान सत्ता गठबन्धन भत्काएर नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धन बनाउन सघाएपनि एमाले आक्रोशित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण