संयुक्त राष्ट्र सङ्घमा ‘एक मिनेट मौन धारण’ गर्दा रुसले अवरोध गर्दै भन्यो– सबैको जीवन अमूल्य छ...
गत बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभामा युक्रेनसँग सम्बन्धित प्रस्ताव ल्याइयो । संयुक्त राष्ट्र सङ्घको काम कारबाही चलिरहेका बेला युक्रेनी रक्षा मन्त्री दिमित्रो कुलेबाले आक्रमणमा मारिएकाहरूको सम्झनामा एक मिनेट मौन धारण गर्न आह्वान गरे ।
त्यसपछि संयुक्त राष्ट्र सङ्घका लागि रुसका प्रतिनिधि भासिली नेबेन्ज्याले वक्तव्य दिन समय मागे ।
उनले भने, ‘हामीहरू सन् २०१४ को सुरुवातदेखि युक्रेनमा जे भइरहेको छ त्यसका लागि, त्यसमा मारिएका सबै मानिसहरूको स्मरण गर्दै मौन धारण गर्न उभिरहेका छौँ । हरेक जीवन अमूल्य छ, त्यसैले हामी हरेक ती व्यक्तिको यादमा मौन धारण गरिरहेका छौँ ।’
Russia INTERRUPTS minute's silence for victims of Ukraine Moscow's UN representative churlishly taps on his microphone and demands Putin's fallen troops are also remembered
'All lives are priceless,'
Russia's UN envoy Vasily Nebenzya #UkraineRussianWar https://t.co/8YR246s5q4 pic.twitter.com/1Te9cBC65S
— SANTINO (@MichaelSCollura) February 24, 2023
त्यसपछि संयुक्त राष्ट्र सङ्घको महासभामा एकपछि अर्को गर्दै नेता उभिए र मारिएकाहरूको आत्माको शान्तिका लागि एक मिनेट मौन धारण गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
-
भीरबाट लडेर किशोरको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण