नामिबियाविरुद्ध ब्याटिङ गर्दै यूएई
शनिबार, १३ फागुन २०७९, ११ : ३४
काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ को खेलमा यूएईविरुद्ध नामिबियाले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।
दुबई क्रिकेट स्टेडियममा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । यूएईले नामिबियाविरुद्ध ब्याटिङ गर्ने छ ।
आजको खेलमा जित निकाल्दै नामिबिया आफूलाई बलियो बनाउने योजनामा छ । यता आजको खेल नेपालका लागि महत्वपूर्ण छ । यूएईले हारेमा नेपालका लागि अंक तालिकामा सहज हुनेछ ।
लिग २ मा नामिबिया ३५ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । यूएई २७ खेलमा २९ अंकका साथ पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण