मगर दिवसमा तिलोत्तमा नगरपालिकामा बिदा
आइतबार, १४ फागुन २०७९, १८ : ५५
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मगर दिवसको अवसरमा स्थानीय बिदा दिएको छ। फाल्गुन १५ गते सोमबारका दिन ४१ औँ राष्ट्रिय मगर एकता दिवस” परेकोले नगर प्रमुख स्तरीय निर्णयअनुसार स्थानीय बिदा दिएको नगरप्रमुख रामकृष्ण खाँणले जानकारी दिए।
नगरप्रमुख खाँणले एक विज्ञप्ति जारी गर्दै नगरपालिकाको मुख्य कार्यालय मातहतका कार्यालयहरू तथा शैक्षिक संस्थाहरूमा स्थानीय बिदा दिइएको जानकारी गराएका छन्। नगरभित्र मगर समुदायका व्यक्तिहरूको बाक्लो उपस्थिति भएकोले बिदा दिइएको नगर प्रमुख सचिवालयले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
-
नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँ : अर्थमन्त्री वाग्ले
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण