आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतम पनि सहभागी
आइतबार, १४ फागुन २०७९, १९ : ३२
काठमाडौँ । आठ दलीय गठबन्धनको बैठकमा एलिजा गौतमको पनि सहभागिता रहेको छ । केही साताअघि नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी उनी सोही पार्टीको प्रतिनिधित्व गर्दै बैठकमा सहभागी हुन् ।
मोडल तथा कलाकार उनी पत्रकार ऋषि धमलाकी श्रीमती समेत हुन् । आठ दलीय गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोग पुगे भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासी
-
यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन सरकारलाई सभामुखको निर्देशन
-
सिमखोलामा बगेको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता
-
तेल लगाएर होइन नेल लगाएर आएका हौँ, सङ्घर्ष कति बेला गर्ने थाहा छ : खगेन्द्र सुनार
-
सुन्दरता बढाउन यसरी गर्नुस् कफीको प्रयोग
-
सुदूरपश्चिममा ४ हजारभन्दा बढी सवारीलाई कारबाही, ३४ लाख राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण