भारतीय मिडियाले भन्यो– ‘थ्री लवर्स’ की प्रियंका कार्की याद छ ?
सोमबार, १५ फागुन २०७९, १३ : ५८
काठमाडौँ । भारतीय अनलाईन मिडिया अमर उजालाले नेपाली अभिनेत्री प्रियंका कार्कीको चर्चा गरेको छ । '‘थ्री लवर्स’की प्रियंका कार्की याद है ?' शीर्षकका मिडियाले प्रियंकाको अभिनयकाे चर्चा गरेको हो । अनलाइनले प्रियंकाको केही तस्बिर भिडियोको रुपमा प्रयोग गर्दै रिपोर्ट बनाएको छ । जसमा नेपाली अभिनेत्री प्रियंका कार्कीले २७ फेब्रुअरीमा आफ्नो जन्मदिन मनाइरहेको उल्लेख गरेको छ ।
समाचारमा भनिएको छ, ‘नेपाली फिल्ममा ‘थ्री लवर्स’ मार्फत २०१२ मा डेब्यु गरेकी प्रियंकाले झोले, नाई नभन्नु ल जस्ता कयौं फिल्म अभिनय गरेकी छन् । २०१५ मा उनले फिल्म सुन्तली मार्फत बेष्ट अभिनेत्रीको अवार्ड लिएकी थिइन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण