सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय मिडियाले भन्यो– ‘थ्री लवर्स’ की प्रियंका कार्की याद छ ?

काठमाडौँ । भारतीय अनलाईन मिडिया अमर उजालाले नेपाली अभिनेत्री प्रियंका कार्कीको चर्चा गरेको छ । '‘थ्री लवर्स’की प्रियंका कार्की याद है ?' शीर्षकका मिडियाले प्रियंकाको अभिनयकाे चर्चा गरेको हो ।...