जनस्वास्थ्य विद्यार्थीलाई छात्रबासको व्यवस्था गर्न नेविसंघको माग
सोमबार, १५ फागुन २०७९, १९ : २९
काठमाडौं । नेपाल विद्यार्थी संघ जनस्वास्थ्य केन्द्रीय विभाग चिकित्सा शास्त्र अध्ययन संस्थान क्याम्पस समितिले छात्रवासको उचित व्यवस्था गर्न माग गरेको छ।
समितिले केन्द्रीय जनस्वास्थ्य विभाग अन्तर्गत अध्ययनरत जनस्वास्थ्य विद्यार्थीहरूले छात्रबास नपाएको भन्दै विभागीय प्रमुखसमक्ष तत्काल छात्रबासको व्यवस्था गर्न माग गरेको हो।
साथै हालको छात्रबास दुर्गन्धित भएको भन्दै त्यसको व्यवस्थापन गर्न पनि माग गरिएको छ। अध्यक्ष सुमित बोहरासहितले विभागीय प्रमुखलाई यस्तो माग राखेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण