यु–१९ पुरुष विश्वकप एसिया छनोट : नेपाल र मलेसियाबीचको खेल आज
मङ्गलबार, १६ फागुन २०७९, ०९ : १८
युएई । युएईमा जारी रहेको आइसीसी यु–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मलेसियासँग खेल्दैछ ।
नेपालले आफ्नो चौथो खेलमा मलेसियाको सामना गर्न लागेको हो । खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजेबाट शुरु हुनेछ । नेपाल लगातार चौथो जित निकाल्दै आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।
पहिलो खेलमा नेपालले शुक्रवार सिंगापुरलाई , दोस्रो खेलमा शनिबार कुवेतलाई र तेस्रो खेलमा सोमबार हङकङलाई पराजित गरेको थियो ।
मलेसियाले भने चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । पहिलो खेलमा मलेसियाले कुवेतलाई पराजित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्ता छन् महिलाहरूमा हृदयघातका प्रारम्भिक लक्षण
-
विश्वकपको क्वार्टरफाइनल समीकरण पूरा : कुन-कुन टिम भिड्दैछन् ?
-
पेनाल्टी सुटआउटमा कोलम्बिया स्तब्ध, स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा प्रवेश
-
कस्तो रहला तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मेस्सीलाई प्रतियोगितामा टिकाइराख्न झेल गरिएको इजिप्टका प्रशिक्षकको सनसनीपूर्ण आरोप
-
उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण