जनकपुर मालपोतबाट बिचौलिया पक्राउ
मङ्गलबार, १६ फागुन २०७९, ११ : ०८
काठमाडौं । मालपोत कार्यालय जनकपुरबाट प्रहरीले एकजना बिचौलियालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान छन् ।
मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण